म्याग्दीमा एमालेको बर्चश्वलाई खम्बिरको ब्रेक !

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर ७ गते । म्याग्दीमा प्रतिनिधिसभा तर्फ सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर)ले निरन्तर आफ्नो अग्रता कायम राख्नुभएको छ । तेस्रो पटक चुनावी मैदानमा उत्रिनुभएका खम्बिरले यसपाली एमालेको बर्चश्व रहेको म्याग्दीमा ब्रेक लगाउन सक्ने संभावना बढेर गएको छ । गुर्जा देखि बेनीको वडा नम्बर १० पात्लेखेत सम्मको मतगणनामा ५ सय … Continue reading म्याग्दीमा एमालेको बर्चश्वलाई खम्बिरको ब्रेक !